काठमाडौँ । सरकारले जलविद्युत उत्पादनतर्फ आगामी वर्षका लागि महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । आर्थिक समृद्धिको मुख्य आधारका रूपमा जलविद्युतलाई अघि सार्दै महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेको हो । अर्थमन्त्री वर्षमान...