आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसँगै सवारी साधनको गतिको सीमा तोकिएको छ । उपत्यकाभित्रका चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकको समेत गति सीमा तोकिएको हो । जसअनुसार कलंकी–कोटेश्वर सडक खण्डको ट्रयाकमा...