काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र मटितेल पनि पाइपलाइनबाट ल्याउने तयारी गरिरहेको छ । हाल डिजेल आयात भइरहेको मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनबाट पेट्रोल र मटितेल पनि ल्याउनका लागि परीक्षण गरिरहेको निगमले...