काठमाडौंँ । चलचित्र कलाकार संघले आधा दजर्न बढी कलाकर्मीलाई पुरस्कार र सम्मान प्रदान गर्ने भएको छ । नेपाल चलचित्र कलाकार संघको हालै बसेको कार्यकारिणी समितिको बैठकले पुरस्कार र सम्मानको निर्णय...