आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा ज्यान गुमाएकाहरु सबैको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।  शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने...