शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा

मकवानपुर । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारमाथि पनि सङ्कट देखिएको छ । केन्द्रीय तहमा एमाले–कांग्रेस गठबन्धन निश्चित बनेसँगै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य शालिकराम जम्कट्टेल नेतृत्वको सरकार...