काठमाडौँ । नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न माग राखी न्यायपरिषद्मा धर्ना सुरु गरिएको छ । विभिन्न माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा आइतबार मध्याह्नदेखि धर्ना सुरु गरेको हो । न्यायाधीश नियुक्ति...