काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विपन्न वर्गको पहिचान गरी बीमामा आर्थिक सहायता प्रदान गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । सोमबार गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा...