आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई सफ्ट लोनको व्यवस्था गर्ने एचआईडीसीएलको उद्घोष

काठमाडौँ । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले निजी क्षेत्रका आयोजनालाई ‘सफ्ट लोन’ (सस्तो ब्याजदरको कर्जा) उपलब्ध गराउने बताएको छ । एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनप्रसाद गौतमले, एचआइडिसियल...