काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीसहित पक्राउ परेकाहरू ४ घण्टापछि रिहा भएका छन्। सेवा सुरक्षा ग्यारेन्टीको माग गर्दै आन्दोलन गरिरहेका विद्यालय कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो...