शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

भारत सरकारले भन्यो– वैवाहिक बलात्कारलाई अपराधीकरण गर्नु अति कठोर हुन्छ

नयाँ दिल्ली । भारत सरकारले वैवाहिक बलात्कारको अपराधीकरण गर्नु अति नै कठोर हुने भनेको छ । सर्वोच्च अदालतमा वैवाहिक बलात्कारको अपराधीकरण गर्न मागसहित याचिका दायर भएको थियो । ‘आफ्नी पत्नीलाई...