काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ विभिन्न कार्यक्रम गरी मनाएको छ । आयोगले संवत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते...