काठमाडौँ । काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ...