कपिलवस्तु । कपिलवस्तुको गोरूसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने सडक जिर्ण हुँदा यात्रुहरुले सास्ती भोगेका छन् । सडक साँघुरो पनि भएकाले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ३९ वर्षअघि बनेको...