शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा

केरला । अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । यो तीनै जना मिलेर लट्री टिकटको पैसा तिर्नका लागि थियो, तर दुबैले प्रस्ताव अस्वीकार गरे।...