काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उद्धव पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई...