बारा । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को पूर्वाधार निर्माणमा ठुलो आर्थिक अनियमितता भएको स्थानीयहरूले आरोप लगाएका छन् । १० करोड २० लाख लगानीमा निर्माणाधीन प्रदर्शनी हल सोमवार भत्किएपछि यसअघि निर्माण...