आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

ऊर्जा, पर्यटन र सूचना प्रविधिमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अमेरिकामा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।  नेपाली राजदूतावास अमेरिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...