आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

नेपालमा मंकीपक्स संक्रमण पुनः देखियो

काठमाडौँ । नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स संक्रमण पुष्टि भएको हो ।  ...