शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

ग्वार्को फ्लाइओभर चैतमा निर्माण सकिने, वैशाखभित्र सञ्चालनमा आउने

काठमाडौँ । ग्वार्को फ्लाइओभरको निर्माणको म्याद नाघेको एक महिना बितिसक्दासम्म पनि ८१ प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ । अझै १९ प्रतिशत निर्माण कार्य बाँकी रहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा...