काठमाडौँ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त हुने बित्तिकै छिमेकी मुलुक भारत र चीनसँगै अन्य शक्ति राष्ट्रबाट बधाईको ओइरो नै लाग्यो। शपथ नलिँदै प्रचण्डलाई भारत, चीन, अमेरिका र पाकिस्तानले बधाई...