काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण...