मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सेनाका कर्णेल र लेप्टिनेन्ट कर्णेललाई बयानका लागि बोलाइयो

काठमाडौँ । सैनिक अदालतले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई बयानको लागि बोलाएको छ । आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई  सघाएको आरोपमा  उनीहरूलाई बयानमा...