बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

आयात प्रतिबन्धको असर : लक्ष्यको ५४ प्रतिशतमात्रै उठ्यो भन्सार राजस्व

काठमाडौँ । वैदेशिक मुद्राको सञ्चिति जोगाउने लक्ष्यसहित लामो समय रोकिएको आयातको सिधा प्रभाव राजस्व संकलनमा परेको छ । नेपालले प्रत्येक वर्ष देश सञ्चालनको प्रमुख स्रोत भन्सार राजस्वबाट संकलन गर्दै आइरहेको छ...