काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी उद्योगलाई प्राथमिकता राखेको छ । स्वदेशी उद्योगलाई प्राथमिकता राख्दै औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । उनले...