आइतबार, ३१ चैत २०८१
ताजालोकप्रिय
मौसममा सुधार आउन अझै केही दिन लाग्ने

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी...