काठमाडौँ । नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण अस्पतालमा बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प...