मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्तिमार्फत स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन आफूमातहतका निकायलाई परिपत्र गरेको...