सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा मधेशी समुदायको धोती–कुर्ता र्‍याली

जनकपुरधाम । अष्ट्रेलियाको संघीय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोती–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएका छन् । गैर–आवासीय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलोपटक भएको नेपाल फेस्टिवलमा मधेशी...