काठमाडौँ । सरकार सञ्चालनमा सहजीकरण गर्न तथा आवश्यक सुझाव दिन बनेको दुई दलीय संयन्त्रले अलग-अलग ९ वटा कार्यदल बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली...