नयाँदिल्ली । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीको विषयमा छलफल नभएको बताएका छन् । दुई देशका प्रधानमन्त्रीले हैदरावाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनपछि...