सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई फुली लगाइदिएका हुन् ।  सोमबार बसेको...