अमेरिकाको तीन दिने भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँकी प्रथम महिला जिल बाइडेनलाई प्रयोगशालामा बनेको हीरा उपहार दिएका छन् । यो पर्यावरण अनुकूल हीरा ७.५ क्यारेटको छ । अमेरिकी...