सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको देशभित्रै सदुपयोग गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१...