काठमाडौं । कामदारको विषयमा बोल्ने भनेको ‘श्रम ऐन २०७४’ हो । कुनै पनि श्रमिकलाई काममा लगाउँदा त्यही श्रम ऐन अनुसार लगाउनुपर्छ । र, त्यही अनुसार सेवा सुविधादेखि लिएर अन्य प्रक्रिया...