काठमाडौँ । चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमअन्तर्गत नगद अनुदानका लागि ५ करोड २६ लाख रुपैयाँ नगद अनुदान फुकुवा भएको छ । कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाको अनुरोधमा महालेखा नियन्त्रक...