काठमाडौं । २०७९ वैशाखमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । उक्त तथ्याङ्क केन्द्रीय बैंकले जारी गरेको ९ महिनामा आधारित थियो । सोही अवधिको...