बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

‘पीसीबीबाट महिनाको ६० लाख पाउँछन् तर, क्लब क्रिकेटलाई प्राथमिकता दिन्छन्’

काठमाडौँ । पछिल्लो समय पाकिस्तानको क्रिकेट एकपछि अर्को समस्यामा पर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीको प्रदर्शन पनि निराशाजनक छ । घरेलु मैदानमै आयोजित आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोली...