बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङको समर्थनमा प्रदर्शन गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन गर्ने एकजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने कमल लामा...