मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकीमा कामकाजी भाषा बहस: मगर र गुरुङ बाहेकलाई पनि समेट्न सुझाव

पोखरा । भाषा आयोगको सिफारिस अनुसार गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिँदै छ । त्यसका लागि सरकारले विधेयक तयार गरेर संसदीय समितिमा छलफल चलिरहेको...