बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट पाँच हजारभन्दा बढीको परीक्षण

काठमाडौँ । नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म दुई हजार सात सय ७८ मुद्दाका पाँच हजार चार सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर...