झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-६ बस्ने ३७ वर्षीय तुलसी फुयललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर ईलाम इजलासको २०७९ चैत ८ गतेको...