आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

केवल चार खेलाडीको भरमा सानो टापु राष्ट्रले जितेको यो ‘ऐतिहासिक स्वर्ण’

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा एउटा सानो टापु राष्ट्र सेन्ट लुसियाकी खेलाडी जुलियन अल्फ्रेडले इतिहास रचेकी छन् । विश्व खेलकुदका महारथी राष्ट्रका प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै अल्फ्रेडले...