आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार

काठमाडौँ । नेपाली मुलका विजय पौडेल क्यानडामा सांसद पदका लागि मनोनयनमा परेका छन् ।  पौडेल क्यानडाको कन्जरभेटिभ पार्टीबाट हम्बर रिभर–ब्ल्याक क्रीक क्षेत्रमा संघीय सांसद पदका लागि आधिकारिक रूपमा मनोनीत भएका...