आदरणीय प्रा.डा. सुरेन्द्र केसीज्यू ! नेपाली समाजमा सामाजिक सञ्जाल विशेषतः युट्युबमार्फत सम्प्रेषित तपाईंका विचार, तपाईंले गर्नुभएको खबरदारी, सचेतता र अनुशिक्षण बन्दनीय छ । तपाईं हक्की हुनुहुन्छ । विषयलाई स्पष्ट रूपमा...