काठमाडौँ । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले भर्खर जङ्गलबाट सहर छिरेका जम्बो मन्त्रीहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्ने अभ्यास गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै...