काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक बोनस सेयरको प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो...