काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भित्र्याउन कसरत गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकसमा परेका छन् । रास्वपालाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलको भाग घटाउनुपर्ने बाध्यता एकातिर छ...