शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्री बनाउन तीन करोड मागेको आरोप लागेका थापाको अनुसन्धान ‘च्याप्टरक्लोज’

काठमाडौं । आर्थिक लेनदेनको विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य मनोजजंग थापामाथिको छानविन र अनुसन्धान कार्य तत्कालका लागि ‘च्याप्टर क्लोज’ भएको छ ।  निष्कासित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री...