बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

रास्वपाले बोलायो केन्द्रीय समितिको विशेष बैठक

काठमाडौँ । विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विशेष बैठक भोलि (सोमबार) बोलाएको छ । रास्वपाको सचिवालय बैठकको निर्णय अनुसार दिउँसो ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यबहाक...